राजनीति


गणतन्त्रमा समाजले फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह

गणतन्त्रमा समाजले फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
चैत ९, २०८१ शनिबार १७:४६, काठमाडौँ

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि समाजले धेरै फड्को मारेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘नेपालको एजुकेसन जुन सिस्टममा एकथरी भन्छन्, एजुकेसमा क्वालिटी छैन भनेर हल्ला गरिरहेका छन्। वास्तवमा हामीले बुझ्नुपर्ने भनेको के हो भने नेपालमा पनि राम्रा एजुकेसन इन्स्टिच्युटहरु बनिसकेको छ भन्नेकुरा प्रमाणित केले गर्दछ भने ह्वाइट हाउस फाउण्डेशनको २५ औं वार्षिकोत्सवले गर्दछ,' उनले भने। 

उनले शिक्षाको विषयमा ६० वर्षअघि र अहिलेको अवस्था हेरेर परिवर्तन महसुस गर्न सकिने दाबी गरे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad