नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ९३ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व पाएको छ।
चैत ५ गते सम्पन्न मतदानको हालसम्मको नतिजाअनुसार एमालेनिकट संगठनबाट ९३ क्याम्पसमा स्ववियु अध्यक्ष निर्वाचित भएका हुन्।
अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकायाले उपलब्ध गराएको विवरणअनुसार उक्त संगठनले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २२ वटा क्याम्पस स्ववियुको नेतृत्वमा विजय हासिल गरेको छ। त्यसपछि बागमतीमा २२, कोसीमा १५, गण्डकी र सुदूरपश्चिममा १०-१०, कर्णालीमा ८ र मधेसमा ४ क्याम्पसको अध्यक्षमा एमालेनिकट संगठनका उम्मेदवार निर्वाचित भएका हुन्।
अनेरास्ववियुले जितेका क्याम्पस र निर्वाचित अध्यक्षहरू यसप्रकार छन्-



1.4k
Shares

प्रतिक्रिया