राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरूको ट्रान्जिट प्वाइन्ट बनेको हो? भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रश्न गरेकी हुन्। त्यस्तै उनले नेपाली जनताको सहनशीलताको परीक्षा नलिन पनि सरकारलाई चेतावनी दिइन्।
'नेपाल तस्करहरूको ट्रान्जिट बनिरहेको हो?' सोधिन्।
अहिलेकै अवस्था कायम भइरहे सरकारमात्रै नभए देशनै खतरामा पर्ने उनको भनाइ छ।
33
Shares

प्रतिक्रिया