नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको उनको सचिवालयले जनाएको छ।
बैठकले नेपाल प्रहरीको महानिरीक्षक टुंगो लगाउने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि अवकासमा जाँदै छन्। अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्।

363
Shares

प्रतिक्रिया