राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ। शनिबार साँझ उनीहरूबीच भेट भएको राष्ट्रपतिका सञ्चार विज्ञ किरण पोखरेलले नेपालखबरलाई जानकारी दिए।
'राष्ट्रपति र प्रधानमन्त्रीबीच आज साँझ शीतल निवासमा भेट भयो,' उनले भने, 'भेटमा समसामयिक विषयमा छलफल भयो।'
प्रतिक्रिया