राजनीति


एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन

नेपालखबर
फागुन ८, २०८१ बिहिबार ८:५०, काठमाडौँ

संविधान सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। 

काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा उपचारका क्रममा आज बिहान ३:५० बजे उनको मृत्यु भएको पार्टीले जनाएको छ।

उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्जसमेत थिए।

श्रद्धाञ्जलीका निम्ति उनको शव आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि राखिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad