सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठक आज बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन्। बैठकले १३ निर्णय गरेको छ। प्रकाशित: माघ ३०, २०८१ बुधबार १६:७ 1.8k Shares
प्रतिक्रिया