प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ। बैठक दिउँसो १ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ।
यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ।
त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

105
Shares

प्रतिक्रिया