राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताएका छन्।
आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो देशमा इमान्दारिता आवश्यक रहेको बएका हुन्।
‘इमान्दारिताको खडेरी यो देशमा परेको छ । इमान्दारी चाहियो । देशलाई अगाडि बढाउने हो भने निश्चित रुमपा समृद्धि ल्याउने हो भने, निश्चित रुपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ,' उनले भने, 'तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरूलाई, उद्योधन्दाहरूलाई हतोत्साही गर्ने प्रवृत्ति देखापर्यो।'
57
Shares

प्रतिक्रिया