राजनीति


मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य (सूचिसहित)

मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य (सूचिसहित)

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १६:२५, काठमाडौँ

भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका छन्।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, बिज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन्।

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने बिश्वास व्यक्त गरे।

सरकारले भूमि क्षेत्रका समस्याहरुलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाई छ।

यी हुन् शुक्रवार नियुक्त भएका सदस्यहरूः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad