कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सो कोषमा सबै मन्त्रीले एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
सो कोषमा इच्छुक सबैले सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया