राजनीति


सुरु भयो संसद्‌का दुवै सदनको बैठक

सुरु भयो संसद्‌का दुवै सदनको बैठक

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १३:११, काठमाडौँ

संघीय संसद्अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाको बैठक सुरु भएको छ। भदौ ३१ गते सोमबार अन्त्य भएको दुवै सदनको बैठक आज शुक्रबार हिउँदे अधिवेशनअन्तर्गत सुरु भएको हो। 

प्रतिनिधसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष  नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर बैठकको सुरुवात गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad