नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सुर्खेत पुगेका छन्।
बिहीबार बिहान भेरीगङ्गाको छिन्चुमा उनलाई माओवादीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका छन्।
अध्यक्ष प्रचण्डले आज बाँकेको खजुरामा हुने माओवादी केन्द्रको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
उनले आजै नेपालगन्ज व्यापार महोत्सवको पनि उद्घाटन गर्ने प्रचण्डको सचिवालले जनाएको छ।
831
Shares

प्रतिक्रिया