ad ad

राजनीति


प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बाेधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बाेधन गर्दै

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ८:४१,

कोरोना (कोभिड–१९) संक्रमण त्रासका कारण उत्पन्न परिस्थिति र त्यसलाई सामना गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) देशबासीका नाममा सम्बाेधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले साँझ ६ बजे सम्बाेधन गर्नेछन्।

त्यसका लागि प्रधानमन्त्रीको सचिवालयले तयारी गरिरहेको छ भने सम्बाेधनकाे प्रत्यक्ष प्रसारणका लागि नेपाल टेलिभिजन लगायतलाई समेत तयारी गर्न निर्देशन दिइसकिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .