संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकसाथ ३० जना उपसचिव सरुवा गरेको छ।
मन्त्रालयले सोमबार विभिन्न मन्त्रालय तथा कार्यालयमा रहेका उपसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो।
केही जिल्लाका समन्वय समिति र नगरपलिकाका कार्यकारी अधिकृतहरु पनि फेरिएका छन्।
प्रतिक्रिया