नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा बहस गर्नका लागि पार्टी छोड्नु नपर्ने बताएका छन्।
मंगलबार बिपी कोइरालाले अघि सारेको मिलमिलाप नीतिबारे चर्चा गर्न आयोजित कार्यक्रममा उलने आफ्नो पार्टीमा बसह गर्ने परम्परा नै भएको उल्लेख गरे।
‘छलफल गर्नुपर्छ, बहस पार्टीभित्रै हुन्छ,’ थापाले भने, ‘हाम्रोमा अरुमा जस्तो बहस गर्नुछ भने पार्टी छोड्नु नि पर्दैन। बहस हुन्छ। चल्छ। हामी कहाँ चल्छ। हामीकहाँ परम्परा छ।'
1.0k
Shares

प्रतिक्रिया