राजनीति


धर्नामा बसिरहेका स्ववियू सचिवका कुरा सुन्न अनेरास्ववियुको आग्रह

धर्नामा बसिरहेका स्ववियू सचिवका कुरा सुन्न अनेरास्ववियुको आग्रह

नेपालखबर
पुस ७, २०८१ आइतबार १७:३२, काठमाडौँ

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सुधार र विद्यार्थीका शैक्षिक सरोकारहरूसंग सम्बन्धित माग राखेर स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)का सचिव सिद्धान्त भट्ट धर्नामा बसिरहेको भन्दै त्यसप्रति गम्भीर बन्न आग्रह गरेको छ। 

अध्यक्ष समिक बडालले आइतबार विज्ञप्ति जारी गर्दै उपकुलपति लगायतका विश्वविद्यालयका पदाधिकारीलाई समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका छन्। 

अनेरास्ववियुले उपकुलपतिप्रति आफूहरुले कुनै प्रकारको दुर्व्यवहार नगरेको समेत दाबी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad