राजनीति


कीर्तिपुर अपडेट : कांग्रेस १ हजार मतले अघि लाग्दा एमालेलाई पछ्याउँदै माओवादी

कीर्तिपुर अपडेट : कांग्रेस १ हजार मतले अघि लाग्दा एमालेलाई पछ्याउँदै माओवादी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २०:२०, काठमाडौँ

कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता थप बढाएको छ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका कृष्णमान डंगोलले ४ हजार ८ सय ८७ मत ल्याउँदा एमालेका डा. सुरेन्द्र मानन्धरले ३ हजार ८ सय ५३ मत पाएका छन्।

यसैगरी माओवादी केन्द्रका प्राडा शिवशरण महर्जनले ३ हजार ५९७ मत ल्याएका छन्। मतगणना जारी छ।

आइतबार सम्पन्न उपचुनावमा २१ हजार ३३३ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad