अल्छी लाग्यो भन्दै मन्त्री पद खान अस्वीकार गरेका गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङेका हातमा हत्कडी लागेको छ।
उनले मन्त्री पद छाडेको २ महिनामै हत्कडी लागेको हो। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालतमा उपस्थित गराएपछि उनी मंगलबार नै कारागार चलान हुनेछन्।
अहिले उनलाई मेडिकल जाँचका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।
गत भदौ १७ गते उनले गण्डकी प्रदेशको वन मन्त्री अस्वीकार गरी राजीनामा दिएका थिए।
दीपक मनाङे : छुटेको ६ वर्षमा ६ पटक मन्त्री बनेर फेरि जेलतिरै
















546
Shares

प्रतिक्रिया