नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ४४ वटै स्थानीय तहका उम्मेदवारको नाम अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘४४ वटा स्थानीय तहको उपनिर्वाचनको तर्फबाट नेकपा एमालेका तर्फबाट सिफारिस भएका नाम अनुमोदन गर्ने काम गरेको छ,’ बैठकपछि निर्णय सुनाउँदै उनले भने।
132
Shares

प्रतिक्रिया