राजनीति


धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १६:३९, पोखरा

गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन्।

प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेल्नमा बोल्दै  आतोपित जो भए पनि अनुसन्दान हुने र व्यक्तिको मुख हेरेर अनुसन्धान अनि कारवाही नरोकिने बताएका हुन्। 

‘तथ्य र प्रमाण जता सोझिन्छ, त्यो व्यक्तिमाथि कारबाही हुन्छ,’ उनले भने। 

पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय विषेश समितिको सिफारिसको आधारमा अनुसन्धान अगाडि बढाइएको पनि उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad