मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक बसिरहेको उनको सचिवालयले जनाएको छ।
यो नियमित बस्ने मन्त्रिपरिषद् बैठक हो। बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए। लगत्तै उनले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका हुन्।
213
Shares

प्रतिक्रिया