ad ad

राजनीति


एकीकृत समाजवादीको वरिष्ठ नेतामा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी

एकीकृत समाजवादीको वरिष्ठ नेतामा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी

नेपालखबर
भदौ ११, २०८१ मंगलबार ११:२७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेतामा दुई जनाले उम्मेदवारी दिएका छन्। 

गत असार तेस्रो साता भएको महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भए पनि बाँकी पदाधिकारी तोकिन बाँकी छ।

त्यसका लागि सोमबारदेखि निर्वाचन पक्रिया सुरु भएको छ। 

यसै क्रममा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले वरिष्ठ नेता पदका लागि उम्मेदवारी दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .