ad ad

कारोबार


सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपालखबर
भदौ ११, २०८१ मंगलबार ११:३१, काठमाडौँ

सुनको मूल्य मंगलबार स्थिर छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य मंगलबार पनि सोही छ। 

चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ। यसअनुसार तोलामा १ हजार ८ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५११ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .