ad ad

राजनीति


परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

नेपालखबर
साउन ८, २०८१ मंगलबार १८:३८, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .