सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘२०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने।’
45
Shares
प्रतिक्रिया