ad ad

राजनीति


शपथलगत्तै शहिद स्मारक पुगे प्रधानमन्त्री ओली र मन्त्रीहरू

शपथलगत्तै शहिद स्मारक पुगे प्रधानमन्त्री ओली र मन्त्रीहरू

नेपालखबर
असार ३१, २०८१ सोमबार १३:५१, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथग्रहण लगत्तै शहिद स्मारक पुगेका छन्। उनले शहिद स्मारक पुगेर नेपाली माल्यार्पण र नेपाली सेनाबाट सलामी लिए।

ओलीसँगै उपप्रधानमन्त्री तथा मन्त्रीहरू पनि शहिद स्मारक पुगेका थिए।

उनीहरू त्यहाँबाट फर्कएर सिंहदरबारतर्फ लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .