सरकारले दुई सचिवको सरुवा गरेको छ। राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगेको हो।
त्यस्तै योजना आयोगमा कर्णाली प्रदेशका प्रमुख सचिव केवल भण्डारीलाई ल्याइएको छ। सचिव अर्यालले अर्थसचिव बन्ने प्रयास गर्दै आएका थिए।
दुवै सचिवले शुक्रबार सरुवाको पत्र बुझेका छन्।

प्रतिक्रिया