ad ad

राजनीति


यी हुन् एकीकृत समाजवादीको महाधिवेशनबाट चयन हुने ९३ केन्द्रीय सदस्य

यी हुन् एकीकृत समाजवादीको महाधिवेशनबाट चयन हुने ९३ केन्द्रीय सदस्य

नेपालखबर
असार २१, २०८१ शुक्रबार १४:४६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।

यी हुन् केन्द्रीय सदस्य-
माधवकुमार नेपाल

झलनाथ खनाल
घनश्याम भुसाल
डा. वेदुराम भुसाल
राजेन्द्रप्रसाद पाण्डे
प्रमेश हमाल
घनेन्द्र बस्नेत
केशवलाल श्रेष्ठ
धर्मनाथप्रसाद साह
जयन्ती राई
प्रकाश ज्वाला
डा. गंगालाल तुलाधर
डा. विजयकुमार पौडेल
जगन्नाथ खतिवडा
रामचन्द्र झा
नागेन्द्र चौधरी
गरिमा शाह
राजेन्द्र राई
रामकुमारी झाँक्री
जीवनराम श्रेष्ठ
हरि पराजुली
आलोक रायमाझी
उर्वादत्त पन्त
कल्याणी खड्का
तुलबहादुर गुरुङ
देवसिंह महता
बलराम बास्कोटा
भवीश्वर पराजुली
भानुभक्त जोशी
रत्नेश्वर गोइत
रामचन्द्र यादव
लक्ष्मण पौडेल
ललितकुमार बस्नेत
विरोध खतिवडा
विश्वनाथ प्याकुरेल
डा. वंशीधर मिश्र
श्रीप्रसाद साह
शत्रुधन महतो
साध्यबहादुर भण्डारी
सावित्रा भुसाल
उमेशकुमार डाँगी
डा. कृष्ण पन्त
कृष्णप्रसाद खनाल
गंगाप्रसाद नेपाल
गणेश काम्बाङ
गणेश विश्वकर्मा
गुरुप्रसाद बुर्लाकोटी
गोपालप्रसाद बराल
धनप्रसाद गौतम
चन्द्रबहादुर शाही
चिरन्जीवीप्रसाद आचार्य
टहलबहादुर खड्का
दिनेशकुमार राई
दिलकुमारी पन्त
डा. देउमान सम्बाहाम्फे
देवशंकर पौडेल
धर्मराज निरौला
निरादेवी जैरु
निर्मल प्रकाश सुवेदी
परमानन्द भट्ट
प्रभा बज्राचार्य
प्रमोद शर्मा
प्रेमलकुमार खनाल
बलदेव चौधरी
वसन्तप्रसाद मानन्धर
भवानी खापुङ
भाष्कर काफ्ले
महेश रेग्मी
मेटमणि चौधरी
मो. महफुज अन्सारी
रजिउदिन आलम
रवीन्द्र बैठा धोवी
राजन राई
राजेन्द्र लोहनी
डा. राजेन्द्रमान श्रेष्ठ
रामकुमार भट्टराई
रामकुमार ज्ञवाली
रामचन्द्र साह तेली
राममणि पोखेल
विजय गुरुङ
श्रीनाथ बराल
शिवप्रसाद भण्डारी
शेरबहादुर केसी
सरलाकुमारी यादव
सुधीरप्रसाद साह
सोमप्रसाद पाण्डे
हनुमान चौधरी
होम बुढाथोकी
हंशबहादुर शाही
अमरबहादुर थापा
केदार सञ्जेल
वीरबलकाजी राई
हर्कबहादुर सिंह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .