ad ad

राजनीति


सिंहदरबारमा प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १०:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले भेटवार्ता गरेका गरेका छन्।

राजदूत हास्मीले बिहीबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। 

त्यसक्रममा उनीहरुबीच नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .