सत्तारुढ दल नेकपा माओवादी केन्द्र ललितपुरले स्थानीय तहमा संगठन विस्तारलाई तीव्र पारेको छ।
त्यसक्रममा माओवादीले बागमती पालिकास्तरीय विभिन्न विभाग र मोर्चाको नेतृत्व चयन गरेको छ।
शनिबार बागमती पालिका वडा नम्बर ३ छपेलीमा भएको भेलाबाट १० वटा मोर्चाको नेतृत्व चयन गरेको नेता कृष्ण बलले जानकारी दिए।
माओवादी केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज हरि दहालको प्रमुख आतिथ्यमा कार्यक्रम नेतृत्व चयन भएको हो।
यी हुन् १० मोर्चाका अध्यक्ष
१) किसान मोर्चाका अध्यक्ष : कृष्णप्रसाद न्यौपाने
३) शिक्षक(मोर्चा अध्यक्ष : बेदनिधि घिमिरे
४) वुद्धिजीवि अध्यक्ष : शेखर बजगाई
५) सहिद परिवार अध्यक्ष : मानबहालुर बल
६) तामाङ मोर्चा अध्यक्ष : अमर वाईवा
७) विद्यार्थी अध्यक्ष : ललितमान वाईवा
८) युवा संघ अध्यक्ष : शेषानन्द सञ्जेल
९) मगर मुक्ती मोर्चा अध्यक्ष : देवराज सिंजाली मगर
१०) पुर्व जनमुक्ति सेना: राकेश बल तामाङ
123
Shares

प्रतिक्रिया