ad ad

राजनीति


कांग्रेसले बोलायो आकस्मिक संसदीय दलको बैठक, लगत्तै पत्रकार सम्मेलन

कांग्रेसले बोलायो आकस्मिक संसदीय दलको बैठक, लगत्तै पत्रकार सम्मेलन

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८१ सोमबार १४:५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक संसदीय दलको बैठक बोलाएको छ। सोमबार प्रतिनिधिसभा बैठक लगत्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार, केहीबेरमा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो। 

त्यसपछि लगत्तै पत्रकार सम्मेलन आयोजना गरेको छ। प्रमुख सचेतक लेखकले उक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .