ad ad

राजनीति


राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध

नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:४५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको छ। 

सरकारले ल्याएको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव प्रस्तुत गर्न बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका हुन्। 
 

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। प्रतिनिधिसभा बैठकमा पनि सोही माग राखेको भन्दै राष्ट्रिय सभा पनि चल्न नदिने कांग्रेसले बताएको छ। राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले धन्यवाद सभा मात्रै भएकाले बैठक चल्न दिन आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .