सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ। गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरूका सचिवहरूको सरुवा गर्ने निर्णय भएको हो।
सरकारको निर्णय अनुसार गृह मन्त्रालयका रूद्रप्रसाद पण्डितलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सरुवा गरिएको छ। पण्डित यसअघि ललितपुरमा प्रमुख जिल्ला अधिकारी थिए। बालकुमारी दंगामा विवादित भएपछि उनलाई गृहमा तानिएको थियो।
त्यस्तै, गृहमा मधेसी आयोगका सचिव वसन्त अधिकारीलाई सरुवा गरिएको छ।
हेर्नुस् सूचीः
978
Shares
प्रतिक्रिया