ad ad

राजनीति


संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८१ मंगलबार १०:४२, काठमाडौँ

संसद्‍मा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भने अवरोध नगर्ने भएको छ।

संसद्‍मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेस संसदीय दल दलले निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो। दलको बैठक भने जारी नै छ।

संसदीय दल कार्यसमितिको बैठक सकेर कांग्रेस संसदीय दलकाे बैठक बसेकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .