७० करोड कमिसन प्रकरणमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।
बिहीबार अपरान्ह ट्विट गर्दै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको जानकारी दिएका हुन्।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै उनले राजीनामा दिएको अनौपचारिक जानकारी संसदलाई गराइसकेका छन्।
प्रतिक्रिया