ad ad

राजनीति


नयाँ वर्षमा थापाथली चोकमा उभिएर मिठाई बाँडे गृहमन्त्री लामिछानेले (तस्बिर)

नयाँ वर्षमा थापाथली चोकमा उभिएर मिठाई बाँडे गृहमन्त्री लामिछानेले (तस्बिर)

नेपालखबर
बैशाख १, २०८१ शनिबार १३:२६, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सडकमा निस्किएर चालक, यात्रु र ड्युटीमा रहेका प्रहरीहरूलाई मिठाई बाँडेर नयाँ वर्षको सुरुवात गरेका छन्।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई साथमा लिएर गृहमन्त्री लामिछानले बिहान थापाथली चोकमा चालक, यात्रु, पैदलयात्री तथा ड्युटीमा रहेका प्रहरीलाई मिठाई बाँडेका हुन्। 

यस क्रममा उनले नयाँ वर्षको शुभकामना दिँदै सबैमा उत्साह ल्याउन सडकमा निस्केको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .