राजनीति


शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथग्रहण

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथग्रहण

नेपालखबर
फागुन ५, २०७६ सोमबार ५:३१,

गत महिना उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनाइने भएको छ।

उनको सोमबार अपरान्ह सपथग्रहण गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई बताए।

तुम्वाहाङ्फे समानुपातिक सा‌सद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad