ad ad

राजनीति


सुनील शर्माको प्रश्न : दलहरूको भागबन्डा चल्ने सर्वोच्च कसरी स्वतन्त्र?

सुनील शर्माको प्रश्न : दलहरूको भागबन्डा चल्ने सर्वोच्च कसरी स्वतन्त्र?

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार १५:४०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनील शर्माले पछिल्लो समय सर्वोच्च अदालतको भूमिकालाई लिएर पार्टी महासमिति बैठकमा प्रश्न उठाएका छन्।

राजनीतिक दलहरूबीचको भागबन्डाबाट न्यायाधीश नियुक्त हुने सर्वोच्चले स्वतन्त्र रुपमा काम गर्न नसक्ने उनले बताए। 

शर्माले सर्वोच्च अदालतले निष्पक्ष न्याय दिन नसक्ने बताउँदै दलहरूले आफ्नो भर्ती केन्द्र बनाएको टिप्पणी गरे।

‘दुईजना कांग्रेस, दुईजना एमाले, दुईजना एकीकृत समाजवादी र दुई माओवादीको कोटाबाट न्यायाधीश भर्ती गरिन्छ’, उनले भने, ‘दलको अखडा बनेको सर्वोच्च अदालत स्वतन्त्र भयो कि पार्टीहरूको झोलेको अखडा?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .