ad ad

राजनीति


भृकुटीमण्डपतिर लम्किँदै दुर्गा प्रसाईंका समर्थक

भृकुटीमण्डपतिर लम्किँदै दुर्गा प्रसाईंका समर्थक

तस्बिर : रुपक चौलागाईं


नेपालखबर
फागुन १, २०८० मंगलबार १२:४२, काठमाडौँ

आज (फागुन १ गते) काठमाडौँको भृकृटीमण्डपमा दुर्गा प्रसाईंको समूहले कार्यक्रम आयोजना गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। 

प्रसाईंको समूहका कार्यकर्ताहरू अहिले धमाधम भृकुटीमण्डपतिर लम्किरहेका छन्।

उनीहरू हिन्दु राज्य र राजतन्त्रको पक्षमा नाराबाजी गर्दै कार्यक्रमस्थलतिर आइरहेका छन्। काठमाडौँको न्यूरोड क्षेत्रबाट पनि प्रसाईं समर्थकको जुलुस भृकुटीमण्डतिर गइरहेको छ।

यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएपछि सरकारले यस पटक सुरक्षा कडा बनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .