ad ad

राजनीति


यस्ता छन् सामान्य प्रशासनमन्त्री अनिता देवीका १०० दिने उपलब्धि

यस्ता छन् सामान्य प्रशासनमन्त्री अनिता देवीका १०० दिने उपलब्धि

नेपालखबर
पुस ५, २०८० बिहिबार १६:५, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गरेकी छन्।

साउन २९ गतेबाट मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री देवीले पदभार ग्रहण गरे पछिका १०० दिनमा यस मन्त्रालयले हासिल गरेका मुख्य उपलब्धीहरू पत्रकार भेटघाटको आयोजना गरी सार्वजनिक गरेकी हुन्।

मन्त्री देवीले प्रस्तुत गरेका उपलब्धिहरूमा निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता भएको, सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा उपर लोकसेवा आयोगको राय सहित नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत गराई संघीय संसदमा विधेयक पेश गर्ने अवस्थामा रहेको, फोहोरमैला सम्बन्धी कानून निर्माणको लागि विधेयकको मस्यौदा तयार भईरहेकोमा नेपाल सरकार कार्य विभाजन नियमावलीमा संशोधन भए बमोजिम उक्त कार्य शहरी विकास मन्त्रालयमा हस्तान्तरण भएको लगायत छन्।

यस्ता छन् मन्त्री देवीका उपलब्धि

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .