चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसविरुद्धको युद्धमा सघाउन जनमुक्ति सेनालाई आदेश दिएका छन्।
कोरोना भाइरसको प्रकोपविरुद्धको युद्ध जित्न सेनाको योगदान आवश्यक रहेको भन्दै सीले सो जिम्मेवारी बोध गरेर लागिपर्न निर्देशन दिएका हुन्।
उनले संक्रमित व्यक्तिहरुको उपचारमा सैनिक अस्पताल लागिपर्नुपर्ने बताए।
उनले प्रकोप रोक्न अझै कठिन चुनौती भएको स्पष्ट पारे। एजेन्सी
3
Shares

प्रतिक्रिया