ad ad

राजनीति


सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल मर्माहत

सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल मर्माहत

फाइल तस्बिर : राष्ट्रपति रामचन्द्र पौडेल


नेपालखबर
भदौ २६, २०८० मंगलबार ६:३९, काठमाडौँ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति हृदयाघातका कारण निधन भएको हो। 

उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै राष्ट्रपति पौडेलले नेम्वाङप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .