ad ad

राजनीति


यस्तो छ उद्धव थापालाई पदमुक्त गर्दै हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने सर्वोच्चको आदेश

यस्तो छ उद्धव थापालाई पदमुक्त गर्दै हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने सर्वोच्चको आदेश

नेपालखबर
भदौ २१, २०८० बिहिबार १८:५८, काठमाडौँ

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रो पटक पद मुक्त गरेको छ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको पूर्ण इजलासले बिहीबार थापालाई पद मुक्त गरेको हो। प्रधानसहितको पूर्ण इजलासमा कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्। ।

थापाले सभाध्यक्षता गरेका सांसदको समेत जोडेर विश्वासको मत लिएको र उक्त कार्य संविधान संवत नदेखिएको भन्दै सर्वोच्चले उनलाई पदमुक्त गर्न आदेश दिएको हो।

थापालाई पद मुक्त गर्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ।

कार्कीलाई संविधानको १६८ को उपधारा ३ बमोजिम ४८ घण्टाभित्रमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो।

यस्तो छ सर्वोच्चको संक्षिप्त आदेशको पूर्णपाठ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .