ad ad

राजनीति


एकीकृत समाजवादीले बनायो विज्ञसहितको एमसीसी अनुगमन समिति

एकीकृत समाजवादीले बनायो विज्ञसहितको एमसीसी अनुगमन समिति

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८० सोमबार १९:१४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीको अनुगमनका लागि समिति बनाएको छ। पार्टीको सोमबार बसेको सचिवालय बैठकले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

उनका अनुसार उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो। 

समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ रहनेछन्। 

खतिवडाका अनुसार विषय विज्ञ भने तय भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .