ad ad

राजनीति


राष्ट्रियसभाका लागि प्रदेश २ मा मतादान सकियो, केही बेरमा मतगणना हुँदै

राष्ट्रियसभाका लागि प्रदेश २ मा मतादान सकियो, केही बेरमा मतगणना हुँदै

शैलेन्द्र महतो
माघ ९, २०७६ बिहिबार १०:१६,

प्रदेशसभाका लागि बिहीबार भएको मतदान प्रदेश २ मा सकिएको छ।

प्रदेश २ मा शतप्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना सकिएलगत्तै अहिले सर्वदलीय बैठकको तयारी भइरहेको छ।

सर्वदलीय बैठक लगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रियसभाका लागि प्रदेश २ मा प्रदेश सांसद १०७ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २७२ जना गरी जम्मा ३७९ ले मतदानमा भाग लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .