ad ad

राजनीति


ट्रम्पले इमरानलाई भेटेर भनेः कस्मिरको विषयमा पाकिस्तानलाई मद्दत गर्छौं

ट्रम्पले इमरानलाई भेटेर भनेः कस्मिरको विषयमा पाकिस्तानलाई मद्दत गर्छौं

नेपालखबर
माघ ८, २०७६ बुधबार ७:३३,

स्वीजरल्यान्डको डाभोसमा आयोजित ‘वर्ल्ड इकोनोमी फोरम’ वैठकका क्रममा मंगलबार खान र ट्रम्पबीच भेट भएको थियो।

सो क्रममा ट्रम्पले खान आफ्नो मिल्ने साथी भएको बताए।

ट्रम्पले भने,‘हामीले कस्मिरको विषय नजिकै बाट हेरिरहेका छौं। यदी मद्दत गर्न सकिए निश्चित रुपमा हामी पाकिस्तानलाई सहयोग गर्नेछौं।’

सो क्रममा इमरानले पाकिस्तानले जहिल्यै कस्मिरको विषयमा अमेरिकाको भूमिका खोजेको बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .