ad ad

राजनीति


एकीकृत समाजवादीको पोलिटब्यूरोमा २६ जनाले राखे धारणा, सोमबार फेरि बस्ने

एकीकृत समाजवादीको पोलिटब्यूरोमा २६ जनाले राखे धारणा, सोमबार फेरि बस्ने

नेपालखबर
भदौ ३, २०८० आइतबार १८:१५, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आजका लागि स्थगित भएको छ। आइतबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पोलिटब्यूरो बैठक भोलि (सोमबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। 

बैठक बिहान साढे ११ बजे सुरु भई साँझ पौने ६ बजेसम्म सञ्चालन भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

आजको बैठकमा २६ जना पोलिटब्यूरो सदस्य आफ्नो भनाई राखेको पनि खतिवडाले बताए। 

यी हुन् आइतबार पोलिटब्यूरोमा आफ्नो धारणा राख्ने सदस्यहरूः
उमेश डाँगी
कृष्ण पन्त
कृष्ण खनाल

कृष्ण सापकोटा
गंगा नेपाल
गणेश विके
गणेश तामाङ
गोपाल बराल
चन्द्रबहादुर शाही
चिरन्जिवि आचार्य
टल बहादुर खड्का
दिनेश राई 
दिलु पन्त
देउमान तम्बाहाम्फे
देवशंकर पौडेल
धर्म निरौला
निरा जैरु
निर्मल सुवेदी
परमानन्द भट्ट
पीएल श्रेष्ठ
प्रभा बज्राचार्य
प्रमोद उपाध्याय
प्रेम नारायण पौडे
प्रेमल खनाल
बलदेव चौधरी
बसन्त मानन्धर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .