काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जलहरी प्रकरणविरुद्ध व्यंग्यात्मक कविता लेखेका छन्। त्यसमा धरान उपमहानगरकापालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो पीडा उल्लेख गर्दै दुई लाइन थपेका छन्।
बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका छन् :
तिम्रो माया पशुपतिको जलहरीजस्तै
जति घटे पनि लाग्छ।
नेपालको कानुनजस्तै
यसमा हर्कले थपेका छन् :
भ्रष्टाचार गर्नेलाई वाह वाह गर्छ
काम गर्छु भन्नेलाई चाहिँ मुद्दा मात्रै लाउँछ।

789
Shares

प्रतिक्रिया