सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय विस्तृत रूपमा आउन बाँकी छ।
प्रतिक्रिया